यही हो नेपालको विदेश नीति (प्रचण्ड सम्बोधनको पूर्ण विवरणसहित)
Published on: Tuesday, April 16, 2013 // समाचार
-पर्शुराम काफ्ले-
काटमाडौं । चीन भ्रमणमा रहेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको भौगोलिक अवस्थितिको व्याख्या गर्दै छिमेकी भारत र चीनबीच मित्रता र सहकार्यमा जोड दिएका छन् । सोमवार सिचुवान विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा प्रचण्डले नेपाल जस्तो सानो मुलुकको हित पनि छिमेकका दुई विशाल चीन र भारतको सहकार्यमा हुने भन्दै सम्पन्न हुँदै गएका दूई मुलुकले पनि नेपालको विकास र व्यापार घाटा कम गर्न लचिलो हुनुपर्ने पनि धारणा राखे । एमाओवादी अध्यक्षको हैसियतम चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा चीन गएका प्रचण्डको यो सन्तुलित अभिव्यक्ति हो । भारत र चीनबीच मित्रता र सहकार्यले नेपालको राष्ट्रिय हित जगेर्ना प्रचण्डको मात्र नभएर आम नेपालीको धारणा हो । साथै प्रचण्डले घरेलु सहयात्री दलहरुलाई संविधान निर्माणको अबरोधका रुपमा जसरी अथ्र्याए, यो उनको परम्परागत कमजोरी हो । चीन भ्रमण जानुअघि आफ्नो राजनीतिक हैसियतसँग मेल नखाने गरी टिकाटिप्पणि गरेर बिबादमा आए पनि नेपालको विदेश नीतिका बारेमा जे बोले, यो सन्तुलित अभिव्यक्ति हो । उनले यो अभिव्यक्तिको सन्तुलन कहिलेसम्म कायम गर्नसक्छन्, प्रतिक्षाकै बिषय भएको छ ।
'भारत र चीनबीचको सहकार्यमा चमत्कारिक प्रगति भइरहेको छ । एसियाका दुई विशाल अर्थतन्त्रको बीचमा रहेको नेपालले भारत र चीनबीच आपसी सहकार्य र मित्रता अभिवृद्धि गर्न अत्यन्तै महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्नेमा मलाई विश्वास छ,' प्रचण्डले भने, 'यो भूमिका निर्वाह गर्न म कटिबद्ध छु ।' प्रचण्डले कुन हैसियतमा भारत–चीन बीच सहकार्यका लागि भूमिका निर्वाह गर्ने इच्छा गरेका हुन्, यो खुलेको छैन । नेपाल सरकार वा सरकार प्रमुखले निर्वाह गर्ने दायित्व हो, कुनै दल वा नेताविशेषले गर्ने होइन ।
चीन विश्वको ठूलो आर्थिक केन्द्र बन्दै गरेको भन्दै प्रचण्डले चीन र दक्षिण एसियाबीच सहकार्यमा जोड दिँदै यसले सम्पूर्ण एसियाकै मुहार परिवर्तन हुने धारणा राखे । दक्षिण एसियाका नेपाल, बंगलादेश, पाकिस्तानजस्ता दक्षिण एसियाली मुलुक अझै राजनीतिक अस्थिरताको चपेटामा रहेको अफगानिस्तान युद्धको चपेटाबाट बाहिर आउन खोज्दै अवस्थामा 'सम्पन्न मुलुकले अल्पविकसित मुलुकलाई सहयोग विस्तार गर्नु क्षेत्रीय सुरक्षा, स्थायित्व र एसियाकै विकासका लागि सान्दर्भिक हुने' प्रचण्डको तर्क थियो । यो पनि सन्तुलित अभिव्यक्ति हो ।
नेपालको विदेश नीतिको महŒवपूर्ण पक्ष आर्थिक कूटनीति भएको भनेर व्याख्या गरेका प्रचण्डले भने, 'हाम्रो विदेश नीतिको महŒवपूर्ण पक्ष आर्थिक कूटनीति हो । शासनको समावेशी स्वरूप, संघीयता र समृद्ध समाज हाम्रो अहिलेको साझा सरोकार हो, नयाँ संविधानबाट यी कुरा सम्बोधन गरिनुपर्नेछ । यो मुद्दा स्थापित गरिसकेपछि छिमेकी र अन्य विकास साझेदारहरूको सहयोगमा हामी मुलुकको तीव्र आर्थिक विकासका लागि उपयुक्त वातावरण बनाउन सक्छौँ ।' नेपालमा लगानीका लागि वातावरण बनाइदिने र सुरक्षा दिइने सरकारी नीतिको व्याख्या गरेर प्रचण्डले चिनियाँ लगानी आकर्षित गर्न खोजेका छन् । यो पनि शीर्ष नेताको कर्तव्य र परिपक्व अभिव्यक्ति हो । किनभने विगतमा उनकै दल एमाओवादीबाट विदेशी लगानीकर्तालाई नेपालमा धम्की र त्रासदीको वातावरण थियो । अहिले उनले नै औद्योगिक वातावरणका लागि प्रतिवद्धता दिएका छन् । उनले चीनबाट फर्केर नेपालका स्वदेशी र विदेशी लगानीकर्तालाई आश्वस्त पार्न सके र ट्रेड युनियनलाई नियन्त्रण गर्ने हिम्मत गरे भने उनको भनाईको विश्वसनीयता ठहरिनेछ ।
नेपालले जलस्रोत, औद्योगिक विकास, सडक, रेल, रोपवे, विमानस्थल, कृषि, उद्योग जस्ता क्षेत्रमा चिनियाँ लगानीको स्वागत गर्ने प्रचण्डको अभिव्यक्ति थियो । 'नेपालमा चिनियाँ लगानी प्रोत्साहित गर्न तथा लगानीमैत्री औद्योगिक वातावरण निर्माण र प्रवद्र्धन गर्न नेपाल प्रतिबद्ध छ,' प्रचण्डले भने । अघिल्लो वर्ष तत्कालीन चिनियाँ प्रधानमन्त्री बेन जियाबाओको नेपाल भ्रमणमा नेपालले दीर्घकालीन महŒवका आठवटा सम्झौता गरेको तथा चिनियाँ लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति हुनेसमेत दाहालले विश्वास व्यक्त गरे ।
नेपाल छिमेकी तथा संसारका अरू मुलुकहरूसँग समानता, आपसी सद्भाव, मित्रताका आधारमा सहयोगात्मक सम्बन्ध प्रवद्र्धनमा कटिबद्ध रहेको र एक चीन नीतिका पक्षमा सधैँ उभिएको प्रचण्डको बताए । 'हामी चीनको स्वार्थविरुद्ध नेपाली भूमि प्रयोग गर्न कसैलाई अनुमति दिँदैनौँ,' विगतमा नेपाली सेनाले सञ्चालन गरेको तिब्बती खम्पा विद्रोहीविरुद्धको अपरेसनको समेत चर्चा गर्दै प्रचण्डले भने, 'चीनविरोधी गतिविधिहरू सतहमा आउँदा हामीले खम्पालगायत विभिन्न अपरेसनहरू सञ्चालन गरेका छौँ ।'
प्रचण्ड सम्बोधनको पुर्ण विवरण :

President/Vice Chancellor of the University,
Mr. AI Ping, Vice Minister of the International Department of Central Committee of CPCProfessors, Faculty Members and other Dignitaries,Diplomatic Representatives,Nepal-China Friendship Society Members,Esteemed Friends and Well-wishers of Nepal,Friends from the Media,Students and Scholars,Ladies and GentlemenI would like to begin by extending my warm greetings from the people of Nepal to the people of China. I am very happy to visit this renowned University of China today. I extend my sincere thanks to you, Mr. President, and all other distinguished friends of the University for kindly inviting me to address the august audience of scholars and intellectuals whose contribution to the progress and prosperity of the society is not limited to the locality where they exist but to the whole of human civilization across the borders. I am happy to learn that many Nepalese students have got education from this reputed university. It has been a seat of learning, science and technology. Its scholars have made their marks in furthering human society, benefiting China and other countries including Nepal. I hope this tradition gets momentum in our times.
I am also highly impressed by the ancient monuments, the historic temples, and masterpieces of sculptures which bear testimony to China's ancient civilization. At the same time its modern sky scrapers, trade cities and technological advance continue to surprise us. China has been at the forefront of human civilization and it continues to lead the world even today in applied science, technology and industrial management.History of Nepal China relation dates back to times immemorial. Nepal's Buddha's teachings and messages were carried to China by various scholars and saints like Buddhabhadra and Bhrikuti. Arniko, the famous Nepalese sculptor was invited by China to build temples in the distant past, is a symbol of Sino-Nepalese cooperation. Similarly Chinese scholars like Fa Xian and Huen Hsang also visited Nepal and helped cement friendly ties between the two countries. In modern times after the establishment of diplomatic relation in August 1955, prominent leaders of both countries visited Nepal and China and many agreements were signed to strengthen the bilateral relations. Early last year Premier Wen Jiabao visited Nepal and the year 2012 was declared as the "Nepal China Year of Friendly Exchanges". Eight agreements of far reaching importance were signed in that occasion. Now China is making rapid progress under the
new leadership headed by H.E. Xi Jinping,and I believe the age old friendly relation happily existing between the two countries will scale new heights in the coming years.
Dear Friends,
Allow me to speak a few words about the current situation in Nepal. Nepal is still in a state of fundamental political and economic transition. Nepal's transitional phase had many dimensions. The first was to conclude the peace process; second was to provide all cooperation to the Constituent Assembly and create conducive environment for constitution writing, third was to set agenda and create environment for the economic prosperity. The signing of a Comprehensive Peace Agreement by major political parties including our CPNM to end a decade-long insurgency in 2006 in favour of a republican federal state is a great political transformation of epoch making significance. The political process that followed the CPA has been instrumental in creating a conducive environment for the protection and promotion democracy in the country. The Maoist army has been integrated into the national army and the Government is going to establish Truth and Reconciliation Commission and Disappearance Commission to address the other issues of the peace process with the consent of the major political players.
We held the historic Constituent Assembly elections to the six years ago for drafting a new representative Constitution of the common people. However, even after completing four years a new constitution couldn't be passed and consequently the constituent assembly was dissolved. The dissolution of the Constituent Assembly was caused by the combined effects of the reluctance of the traditional parliamentary parties to grant rights to marginalized people through federalism and the limitation on the tenure fixed by the Supreme Court. Now we are trying to draft a new constitution after electing a new set of members to a new Constituent Assembly. To carry out this election we have set up a new council of ministers presided by Supreme Court chief justice.
We hope that the proposed Constituent Assembly elections will institutionalize and stabilize peace, democracy and justice in the country. Our party has always stood for the right of all sections of the society. However regrettably, traditional parties and social sects couldn't see eye to eye on contentious major national issues like the nature and scope of inclusiveness; state restructuring and federal structure, type of government and socio-economic transformation. Expectations are running high on all quarters and addressing the concerns of all is a complicated task. Peace is interlinked with rapid economic growth and equitable distribution of its results. Smooth transition to a new socio-economic structure and sustainable political stability can be achieved only under these circumstances.
We believe giving a greater say to the marginalized groups in the national processes can lead to a situation where the deep-seated differences vanish to promote fraternity, reconciliation and tolerance among all sections of the population to maintain national unity and harmony. In this respect we applaud the material and moral support given to us by China to usher in a new age of progress and social harmony. We are trying to forge consensus among major political parties to bring the transition to an amicable solution.
Mr. President,
We like to address the post-conflict transition needs of Nepal with the active participation of the people in governance processes to safeguard peace, security and development. We are going to establish mechanisms and processes for human rights protection and promotion as well as their monitoring mechanisms. We are especially keen on protecting the rights of all sections of society, including women, children and the marginalized and deprived communities. We underscore the need for sustainable and inclusive development with poverty eradication and environmental conservation.
We lay stress on promoting cooperative relationships with neighboring and all other countries of the world on the basis of equality, mutual respect, friendship and understanding. Protecting and promoting our larger national interests constitute the fundamental basis of our foreign policy and our diplomatic endeavors abroad.
We have excellent bilateral relations with China. China is one of largest donors of Nepal.
Sovereign equality, mutual respect, non-interference in each other's internal affairs, friendship and mutual cooperation are the cornerstones of our bilateral relations with all countries. Nepal has always been a staunch supporter of one China policy. We never allow our land to be used by against the interest of China. We have launched various operations including the Khampa removal operation to prevent anti- China activities, if and when they surfaced.
Ladies and Gentlemen,
In recent times, economic diplomacy has assumed an increasingly important role in our foreign policy goals. We would like to express our grateful thanks to China for the valuable economic and technical support it has been providing over the years as our development partner, particularly for the recent duty free facility for 7787 export items. In this respect we seek China's help fully utilizing these facilites in promoting our export trade, direct investment, and technology transfer and tourism development to suit the needs of the Chinese people. Such help can reduce poverty and speed up economic development which, in turn, can consolidate peace and stability in the country. We sincerely look forward to you all for continued support in the coming days as well. Sustained economic development and poverty alleviation would go a long way in consolidating peace and stability in the country.
Our concept of social and economic transformation involves uplifting the status of marginalized and deprived social groups and communities. Inclusive form of governance, federalism and the establishment of an egalitarian society are the main concerns which are to be addressed by the new constitution. Once this is settled, we can create the proper climate for the rapid economic development of our nation with the support of our neighbours and other development partners. Lasting peace and sustainable development become possible only when we fully utilize our human and physical resources and are able to attract foreign investment. Our party will strive to orient these developments towards the path of socialism.
Dear Friends,
Let me also touch upon the great potential for China-South Asia collaboration. While China is making stride for becoming great economic power, the South Asia region also holds vast promise for tremendous economic development. Economic cooperation between China and South Asia would change the face of whole of Asia. However, South Asian region is still beset by instability and volatility. Countries like Nepal, Bangladesh, and Pakistan suffer from a good deal of political instability and Afghanistan is making an effort to come out of an existence torn by war and violence. Maintaining increased economic growth and reducing mass poverty is another concern of these countries. In spite of SAFTA or free trade agreement under SAARC, less advanced countries like Nepal have not been able to derive much benefit from it. China is developing close cooperation with South Asian countries to promote trade and commerce. Upcoming 1st China – South Asia Expo in Kunming is one of the major initiative of China in this direction. China's involvement may energize SAFTA also and entry of such economic partner on the scene is expected to place the lessdeveloped countries in a better bargaining position.
Economic development in poor countries can be greatly enhanced with the cooperation of prosperous countries. China and India can provide relief to our ailing economy by allowing the entry of our products at zero or concessional tariff rates and encouraging their citizens to visit us for correcting the adverse balance of payment. The concept of more prosperous countries extending cooperation to less developed countries has relevance to regional security, stability and development in Asia. The bilateral cooperation between China and India is making impressive progress. Situated between these two giant economies of Asia, I believe Nepal can play a very important role in enhancing friendship and mutual cooperation between India and China. In the current global situation, their mutual cooperation is the best safeguard of Nepal's national interest and I am committed to promote and strengthen it.
Distinguished participants,
Nepal welcomes Chinese investment especially in water resources, industrial development, transport networks like roads, railways, ropeways and airports, agriculture and industry. Nepal is ready to take further steps for creating and promoting an investor-friendly business environment to encourage Chinese investments in Nepal. The Government released an investment-friendly policy and a Board of Investment has been set up under the Prime Minister to stimulate the investment climate in the country. Foreign investors are to get full protection according to the Home Ministry's comprehensive national security plan to strengthen order and security in the country.
Climate change has clearly emerged as the most daunting problem of our age. The melting of snow in the Nepal Himalayas has threatened to make the source of river water scarce in South Asia. Therefore, we should take the initiative to control global warming in a coordinated way.
The retreat of glaciers, glacial lake outbursts, drastic change in precipitation patterns, the loss of bio-diversity, water stress and desertification, weakened food and energy security, growing incidences and impacts of disasters, among other climate related problems like desertification; land degradation and drought can affect our agriculture, ecosystems, water resources, power supplies and the entire human life negatively. We feel that we should do much in collaboration to protect the environment and counteract the ill effects of global warming so that the perennial sources of rivers originating from snow clad mountains including the Mount Everest don't become a thing of the past.
I extend my sincere thanks to the people and government of China for providing invaluable support and assistance in our peace process and socio-economic transformation of Nepal. We highly appreciate China's role in the development of Lumbini, the birthplace of the Buddha, the symbol of world peace through its participation in the International Committee for Development of Lumbini. The visit to Lumbini, Buddha's birth place by Chinese tourists and the financial and technical aid proposed by China to develop Lumbini as a centre of excellence in Buddhist research and study deserves our appreciation. I also would like to take this opportunity to express my gratitude to Chinese government for fostering people to people friendship between the two countries.
The training of Nepalese students in China in science, technology and medicine has been increasing day by day and this University is one of the major center of learning for Nepali students. Situated in the Western part of China, Sichuwan province where this university is located is an important province of China. I wish China would focus its attention on the all round development of this region. I am confident that the development of this province can have a positive trickle down effect on the development of South Asia including Nepal. I look forward in the future for even greater cooperation from China as we carry our historical task of socio-economic transformation in service of the people of Nepal.
Thank you all for your kind attention.Prachanda's Address in the hall of Sichuwan University of China on 15 April 2013
No comments:
Post a Comment